छुटाउनुभयो कि?

सडक डिभिजन कार्यालय नयाँ बानेश्वरमा आगलागी

काठमाडौँ । नयाँ बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा आगलागी भएको छ । आगलागीबाट ल्यापटप, सरकारी कागजात, व्यक्तिगत कागजात जलेका छन् । 


+