छुटाउनुभयो कि?

चोरीका २५२ वटा मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण

काठमाडौँ । नेपाल प्रहरीले हराएका २ सय ५२ मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण गरेको छ । विभिन्न मितिमा हराएका ती मोटरसाइकललाई चालु आर्थिक वर्षको ६ महिनामा फेला पारी धनीलाई हस्तान्तरण गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

+