सर्वोच्चद्वारा सरकारको निर्णय रोक्दै बसौलाको पक्षमा आदेश
२६ माघ २०८०, शुक्रवार
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले शान्तिका लागि एकजुट हुन आह्वान गर्नुभएको छ । सन् २०२४ को प्राथमिकताबारे न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बिहीबारआयोजित पत्रकार सम्मेलनमा उहाँले न्यायपूर्ण र दिगो शान्ति कायम गर्न संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानून अनुरूप शान्तिका लागि काम गर्नु आवश्यक रहेको बताउनुभएको हो ।