‘उद्यमशीलता प्रवर्द्धनमा सरकार तत्पर’
2081-07-26 अगाडि
जनकपुरधाम । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड शाखा कार्यालय धनुषाले गत आर्थिक वर्ष २०८०र८१ मा १८ करोड ६२ लाख ८१ हजार रुपैयाँ मूल्यबराबरको आयोडिनयुक्त नुन बिक्री गरेको छ ।