+

बढ्यो सुनचाँदीको भाउ, तोलाको कति ?

काठमाडौँ । मंगलबार ओरालो लागेको सुनको भाउ आज भने बढेको छ । सुनको भाउ अघिल्लो कारोबारको तुलनामा बुधबार प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


महासंघका अनुसार मङ्गलबार प्रतितोला १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८७ हजार रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस ३ हजार २ सय ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य समेत तोलामा १० रुपैयाँले बढेर १ हजार ९ सय ५५ रुपैयाँ कायम भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै