बिजनेस

साल्ट ट्रेडिङ धनुषाद्वारा १८ करोड ६२ लाखको नुन बिक्री

जनकपुरधाम ।  साल्ट ट्रेडिङ  कर्पोरेशन लिमिटेड शाखा कार्यालय धनुषाले गत आर्थिक वर्ष २०८०र८१ मा  १८ करोड ६२ लाख ८१ हजार रुपैयाँ मूल्यबराबरको आयोडिनयुक्त नुन बिक्री गरेको छ ।