
काठमाडौँ । नयाँ वर्षसँगै अप्रत्यासित उकालो लागेको सुनको भाउ आज भने घटेको छ ।
सुनको भाउ अघिल्लो कारोबारको तुलनामा शुक्रबार तोलामा ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ९० हजार ६ सयमा कारोबार भएको सुन आज १ लाख ८९ हजार ६ सय रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३ सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रह्यो । चाँदी प्रतितोला १ हजार९ सय ६० रुपैयँँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
- आज दिनभर वर्षा हुने
- विद्यालय फर्कन प्रधानमन्त्रीले गरेको आग्रह महासङ्घद्वारा अस्वीकार
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’