+

आज स्थिर रह्यो सुनचाँदीको मूल्य

काठमाडौँ । अघिल्लो कारोबारसम्म अप्रत्यासित बढिरहेको सुनचाँदीको मूल्य आज भने स्थिर छ । 


सुन शुक्रबार जस्तै आज पनि प्रतितोला १ लाख ९० हजार ८ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ३१५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ९ सय ६० रुपैयाँ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट