
पोखरा । नेकपा एमाले कास्की अध्यक्षमा स्थायी समिति सदस्य खगराज अधिकारी पक्ष्नका बैनबहादुर क्षेत्री निर्वाचित हुनुभएको छ ।
नयाँ नेतृत्वका लागि बुधबार बिहान भएको मतदानमा क्षेत्री उपमहासचिव पृथ्वीसुब्बा गुरूङ पक्षका माधव बास्तोलालाई पराजित गर्दै कास्की अध्यक्ष बन्नुभएको हो ।
अधिवेशनमा क्षेत्रीले ५ सय ५१ मत पाउनु भएको छ । उहाँका प्रत्यासी बास्तोलाले २ सय ४७ मत प्राप्त गर्नुभएको छ ।
जिल्ला उपाध्यक्ष र सचिव पनि खगराज पक्षकै उम्मेदवार निर्वाचित भएका छन् । उपाध्यक्षमा भेषराज बराल निर्वाचित हुनुभएको छ । सचिवमा दर्शन लामा विजयी हुनुभएको छ ।
उपसचिवमा लालबहादुर परियार र सन्तु सुवेदी निर्वाचित हुनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन