छुटाउनुभयो कि?

नाउपाले आज सरकारबारे निर्णय गर्ने, बैठक जारी

कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले अहिलेको गठबन्धन सरकारमा सहभागी हुने कि नहुने ? भन्नेबारे आज निर्णय गर्ने भएको छ । 
सरकारबारे निर्णय गर्न नाउपाको संस्थापक केन्द्रीय सदस्यको बैठक कैलालीको अहिले टीकापुरमा जारी छ ।

+