छुटाउनुभयो कि?

भूकम्प प्रभावित क्षेत्रमा दलले बनाए साढे ३ हजार अस्थायी आवास

रुकुम  ।  भूकम्प प्रभावित क्षेत्रमा विभिन्न राजनीतिक दलले साढे ३ हजार अस्थायी आवास  बनाएका छन् । दलले आफ्ना नेता तथा कार्यकर्ता परिचालन गरेर अस्थायी आवास निर्माण गरेका हुन्  । रुकुम पश्चिममा अस्थायी आवास निर्माणमा विभिन्न राजनीति दल सक्रिय छन् । 

+