शोधनान्तर १ खर्ब ४७ अर्ब ११ करोडले बचत
२८ मंसिर २०८०, बिहिवार
काठमाडौँ । सरकारले परराष्ट्र सचिवमा वरिष्ठ सहसचिव सेवा लम्साललाई बढुवा गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । परराष्ट्र मन्त्रालयमा सचिवको जिम्मेवारी पाउने उहाँ पहिलो महिला हुनुभएको छ ।