छुटाउनुभयो कि?

भूकम्प प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

बझाङका भूकम्प प्रभावितलाई तत्कालै राहत उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाइएको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति एवं बझाङ जिल्लाबाट प्रत्यक्ष निर्बाचित सांसद भानुभक्त जोशीको नेत्रृत्वमा सर्वदलीय प्रतिनिधिमण्डलले बुधबार बेलुकी प्रधानमन्त्री दाहाललाई भेटेर भूकम्प प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो । 

+