छुटाउनुभयो कि?

काठमाडौँ महानगरको कामबाट सरकारलाई उत्प्रेरणा मिलेको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको जग अझ मजबुद्ध बनाउन नीतिगत सुधार गर्दै वित्तीय हस्तान्तरणलाई प्रभावकारी बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । संवैधानिक अभ्यासमा थप परिपक्वता ल्याउन काठमाडौँ महानगरपालिका लगायत सबै स्थानीय तहलाई बलियो बनाउन सरकार दृढ छ ।

+