बिक्री भएन डेरीको घ्यू, दूधको मूल्य पनि घट्यो
२४ मंसिर २०८०, आइतवार
काठमाडौँ । हङकङमा आयोजित साहसिक खेल अल्ट्रा ट्रेल रेसमा नेपालकी सुनमाया बुढाले प्रथम स्थान हात पार्नुभएको छ । बुढाले हङकङमा ‘द नर्थ फेस १०० अल्ट्रा ट्रेल च्यालेन्ज २०२३’ को उपाधि हात पार्न सफल हुनुभएको हो ।