छुटाउनुभयो कि?

खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधी टीम गोकुलेश्वरलाई

गोकुलेश्वर। दार्चुलामा आयोजित खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधी टीम गोकुलेश्वरले हात पारेको छ । जिल्लाको महाकाली नगरपालिका—७ धापका युवाहरुको आयोजनामा‘ राष्ट्रका लागि खेल, स्वस्थ्यका लागि खेल, लागुऔषध नियन्त्रणका लागि खेल’ भन्ने मुल नाराका साथ यही १ गतेदेखि सञ्चालन भएको खुल्ला डबल ब्याडमिन्टन प्रतियोगिता उपाधी टीम गोकुलेश्वरले हात पारेको हो । 

+