छुटाउनुभयो कि?

भूकम्पमा मारिएका व्यक्तिका परिवारले पाए बीमा बापतको रकम

त्रिवेणी (रुकुम पश्चिाम)। गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दू भएर गएको भूकम्पका कारण रुकुम पश्चिममा मृत्यु भएका व्यक्तिका सदस्यहरुलाई राष्ट्रिय बीमा कम्पनीले बीमा बपतको रकम उपलब्ध गराएको छ । 

+