काठमाडौँ । प्रधानमन्त्री केपी ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ ।
भेटवार्तामा उहाँहरूबीच समसामयिक राजनीतिक परिस्थितिका बारेमा विचारविमर्श भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभएको छ ।
महामन्त्री बर्तौलाका अनुसार अध्यक्ष थापाले राष्ट्रिय एकता दिवसका अवसरमा पार्टीले भोलि अपराह्न आयोजना गर्ने स्वागत समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई आमन्त्रण गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ओली सरकार फेल भइसक्यो, अब चल्दैन : प्रचण्ड
- मुद्रास्फीति छ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
- कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनित
- दुम्कीबास नजिकै विनयी खोलामा पुल भाँचियो, पूर्व-पश्चिम राजमार्ग ठप्प
- कानुन मन्त्री र मुख्य सचिवसहित प्रधानमन्त्री ओली शीतल निवासमा
- दाहाल, नेपाल र लिङ्देनबीच भेटवार्ता, संसद् अधिवेशन बोलाउन माग
- विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ
- ऊर्जा क्षेत्रमा ऋण लगानी बढाउन माग
- विपिन जोशीको रिहाइका लागि कतार र इजिप्ट सरकारसँग अनुरोध
- ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान शुरु हुने’