काठमाडौँ । नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नचल्ने बताउनुभएको छ । सिंहदरबारमा विपक्षी दलका नेताहरूसँगको भेटपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रचण्डले यस्तो धारणा राख्नुभएको हो ।
‘यो गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक र अपादर्शी छ। अब सरकार फेल हुने बेला भइसक्यो। चल्दैन,’ उहाँले भन्नुभयो ।
अध्यक्ष प्रचण्डले आज नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेता राजेन्द्र श्रेष्ठसंग छलफल छलफल गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ओली सरकार फेल भइसक्यो, अब चल्दैन : प्रचण्ड
- मुद्रास्फीति छ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
- कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनित
- दुम्कीबास नजिकै विनयी खोलामा पुल भाँचियो, पूर्व-पश्चिम राजमार्ग ठप्प
- कानुन मन्त्री र मुख्य सचिवसहित प्रधानमन्त्री ओली शीतल निवासमा
- दाहाल, नेपाल र लिङ्देनबीच भेटवार्ता, संसद् अधिवेशन बोलाउन माग
- विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ
- ऊर्जा क्षेत्रमा ऋण लगानी बढाउन माग
- विपिन जोशीको रिहाइका लागि कतार र इजिप्ट सरकारसँग अनुरोध
- ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान शुरु हुने’