काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुग्नुभएको छ । शुक्रबार राष्ट्रपति पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच शीतल निवासमा भेटवार्ता भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
कानुन मन्त्री अजयकुमार चौरसिया, मुख्यसचिव एकनारायण अर्याल र कानुन सचिव उदयराज सापकोटालाई लिएर प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवास पुग्नुभएको हो ।
भेटवार्तामा देशको समसामयिक राजनीतिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ओली सरकार फेल भइसक्यो, अब चल्दैन : प्रचण्ड
- मुद्रास्फीति छ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
- कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनित
- दुम्कीबास नजिकै विनयी खोलामा पुल भाँचियो, पूर्व-पश्चिम राजमार्ग ठप्प
- कानुन मन्त्री र मुख्य सचिवसहित प्रधानमन्त्री ओली शीतल निवासमा
- दाहाल, नेपाल र लिङ्देनबीच भेटवार्ता, संसद् अधिवेशन बोलाउन माग
- विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ
- ऊर्जा क्षेत्रमा ऋण लगानी बढाउन माग
- विपिन जोशीको रिहाइका लागि कतार र इजिप्ट सरकारसँग अनुरोध
- ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान शुरु हुने’