बाँके । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुका कारण प्रभावित स्थानीयलाई सुरक्षित राख्न सचेतना अभियान प्रारम्भ भएको छ ।
बाँके राष्ट्रिय निकुञ्ज नजिकको राप्तीसोनारी गाउँपालिका– २ र बर्दिया राष्ट्रिय निकुञ्ज समीपको मधुवन नगरपालिका–२ मा सचेतना अभियान सञ्चालन प्रारम्भ भएको हो । समुदायका लागि सञ्चार अभियन नेपालका कार्यकारी निर्देशक तुला अधिकारीका अनुसार अभियान १० महिनासम्म सञ्चालन हुनेछ ।
अभियानअन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण कसरी गर्ने, वातावरण एवं वन्यजन्तुको वासस्थान संरक्षणलगायत क्षेत्रमा व्यावहारिक ज्ञान दिइने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै
- क्यानडाका प्रधानमन्त्री ट्रुडोद्वारा राजीनामा
- नेपाल-तिप्बत सिमानामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
- एमाले केन्द्रीय कमिटी बैठक आज पनि
- रविका वकिलहरूको दाबी : पूरक अभियोग खारेज हुनुपर्छ
- कुलमानलाइ हटाउन दबाब बढाउँदै सरकार
- आजको मौसम : पश्चिम तराईका कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
- पशुपतिनाथमा आज धनुर्मास पूजा गरिँदै
- सर्वोच्चद्वारा थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश
- निष्पक्ष पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ :राष्ट्रपति