
काठमाडौँ । मेलम्ची खानेपानी वितरणमा भइरहेको ढिलासुस्ती र लापरबाहीको विरोधमा काठमाडौंको बानेश्वरमा नेपाल बिद्यार्थी संघले प्रदर्शन गरेको छ । नेविसंघका कार्यकताले मेरो नातिको पालासम्म के मेलम्ची आउला ?, खानेपानी खोइ ?, आश्वासन होइन पानी देऊ, लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
मनसुन सकिएको तीन महिनासम्म पनि काठमाडौँबासीका धारामा मेलम्चीको पानी नआएपछि यसअघि काठमाडौंवासी पनि आन्दोलनमा उत्रिएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- कर्मचारीको अवकाश उमेर अन्ततः ५८ वर्ष नै कायम हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन