ओलीले शान्तासँग किने टिमुर र लसुनको अचार
१३ फागुन २०८०, आइतवार
काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ८१ अङ्कले ओरालो लागेको छ। परिसूचक एक दशमलव ३३ प्रतिशतले घटेर एक हजार ९ सय ७९ दशमलव ०२ बिन्दुमा कायम भएको हो ।