छुटाउनुभयो कि?

आजदेखि ५७ लाख बालबालिकालाई दादुराविरुद्धको खोप लगाइँदै

काठमाडौँ । आजदेखि करिब ५७ लाख बालबालिकालाई दादुराविरुद्धको खोप लगाइँदैछ। सरकारले आजदेखि दादुरा–रुवेलाको विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । 

+