नेप्से परिसूचक १३ अंकले बढ्यो
१४ फागुन २०८०, सोमवार
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले शीर्ष ग्रेडका खेलाडीहरुलाई मासिक एक लाख रुपैयाँ दिने भएको छ । क्यानको सोमबार बसेको बैठकले पुरुष र महिला खेलाडीहरुको वर्गीकरण गर्नुका साथै उनीहरुको मासिक तलब निर्धारण गरेको हो ।