चामल किन्नका लागि लामबद्ध सर्वसाधारण
१३ फागुन २०८०, आइतवार
जाजरकोट । कर्णालीमा २ करोड ३२ लाख रुपैयाँको खोप खेर गएको छ। ३ आर्थिक वर्षको अवधिमा ७ करोडमा खरिद गरिएका ११ किसिमका करिब २ करोड ३२ लाख रुपैयाँ बराबरको खोप खेर गएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभएको छ ।