
काठमाडौँ । आगामी अप्रिल १२ देखि २३ सम्म ओमानमा हुने एसीसी प्रिमियर कप टी २० क्रिकेटमा नेपाल र हङकङ एकै समूहमा परेका छन् । एसियाली क्रिकेट परिषदले आज सार्वजनिक गरेको समूह विभाजन र खेल तालिका अनुसार नेपाल, हङकङ, मलेसिया, साउदी अरेबिया र कतार समूह ए मा छन् ।
आयोजक ओमान, युएई, कुवेत, बहराइन र कम्बोडिया समूह बी मा छन् । टी २० फर्म्याट हुने यस प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियासँग १२ अप्रिलमा खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा