छुटाउनुभयो कि?

आजदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता

धनुषा । क्षीरेश्वरनाथ नगरपालिकामा आजदेखि मदन भण्डारी प्रथम राष्ट्रिय महिला हक्की प्रतियोगिता हुँदैछ । नगरपालिका वडा नम्बर ५ महेन्द्रनगरस्थित क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालयको खेल मैदानमा  महिला हक्की प्रतियोगिता आयोजना गरिएको हो । 

+