छुटाउनुभयो कि?

शासन अभियानलाई सहयोग गर्नुभयो, अब पनि निरन्तरता दिनुहोस् : श्रेष्ठ

काठमाडौँ ।  निवर्तमान उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, सामाजिक न्याय र समृद्धिका अभियानमा मन्त्रालयका कर्मचारी, सुरक्षा निकाय तथा आम नागरिकबाट प्राप्त सहयोगका लागि आभार प्रकट गर्नुभएको छ । 

+