छुटाउनुभयो कि?

अरु दललाई पनि सरकारमा आउन एमालेको आग्रह

काठमाडौँ । सत्ता समीकरणको निर्णायक दल नेकपा एमालेले अरु दललाई पनि सरकारमा आउन आग्रह गरेको छ । एमालेले राजनीतिप्रति अहिले उत्पन्न भइरहेको बितृष्णा  चिर्न अरु दललाई पनि सरकारमा ल्याउन प्रयत्न गर्ने भएको छ । 

+