पोखरा महानगरपालिकाद्वारा कृषि उपजको समर्थन मूल्य प्रदान
२४ फागुन २०८०, बिहिवार
काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा ११ बजे र राष्ट्रियसभाको बैठक १:१७ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । यसअघि फागुन २१ गते बोलाइएको बैठक सूचना टाँसेर स्थगन भएको थियो ।