
काठमाडौँ । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले कर्मचारी तथा प्रशासनमा व्यापक सुधार गर्ने बताउनुभएको छ ।
नेकपा एकीकृत समाजवादीबाट सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्नुभएका जोशीले बुधबार शपथग्रहण लगत्तै सिंहदरबार पुगेर कार्यभार समाल्दै कर्मचारी तथा प्रशासनमा सुधार गर्ने प्रतिवद्धता जाहेर गर्नुभएको हो ।
शपथग्रहण पछि अन्य मन्त्रीहरुले पनि आ आफ्नो मन्त्रालय गइ बुधबार नै कार्यधार समाल्नुभएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कुनै पनि अनुसन्धानलाई प्रभावित पार्ने काम आफ्नो पार्टीले नगर्ने बताउनुभएको छ । अर्थमन्त्री वर्षमान पुनले आफूले अर्थतन्त्रमा आशा जगाउने गरी काम गर्ने बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह