हङकङले नेपाललाई दियो २१३ रनको बिशाल लक्ष्य
२६ फागुन २०८०, शनिवार
काठमाडौँ । फ्रेन्डसिप कप अन्तर्गत टि-२० आई खेलमा नेपाल हङकङसॅग ७३ रनले पराजित भएको छ । जितका लागि २ सय १३ रन पछ्याउने क्रममा नेपाल १७ औं ओभरमा मात्र १ सय ३९ रनना अलआउट भयो । शीर्षक्रममा राम्रो सुरुवात गरेपनि मध्यक्रमका ब्याटर नचल्दा नेपालले हङकङसंग लज्जास्पद हार बेहोर्न पुग्यो ।