छुटाउनुभयो कि?

राप्रपा सत्तागठबन्धनमा सहभागी नहुने, विश्वासको मत पनि नदिने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने भएको छ ।  राप्रपाको आज सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारको विपक्षमा मतदान गर्ने र विपक्षमा बस्ने निर्णय गरेको केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिनुभयो ।

+