नि:शुल्क उपचारका लागि पशुपतिनाथमा महायज्ञ हुने
२८ फागुन २०८०, सोमवार
काठमाडौँ । प्रसिद्ध पर्यटकीय क्षेत्र पाँचपोखरीको सरसफाइ गरिएको छ । ‘पर्यटन प्रवद्धनमा हाम्रो दृष्टि, सफा राखौँ आफ्नो सृष्टि’ भन्ने नाराका साथ पाँचदिने सरसफाइ अभियान गरिएको हो ।