सरकार र आरती साहको परिवारबीच पाँच बुँदे सहमति
३० फागुन २०८०, बुधवार
काठमामडौँ । हङकङमा जारी त्रिकोणात्मक टि २०आई श्रृंखलाको फाइनलमा आज नेपाल र पपुवा न्युगिनी खेल्दैछन् । खेल नेपाली समयअनुसार मध्यान्ह ११ः४५ बजे शुरु हुनेछ । नेपालले मंगलबार सम्पन्न खेलमा पपुवा न्युगिनीलाई ८५ रनको फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो । हिजो नै भएको दोस्रो खेलमा पपुवा न्युगिनीले हङकङमाथि १० विकेटको जित दर्ता गर्दै नेपालसँग फाइनल भेट पक्का गर्यो ।