बेलौरीमा फोहर पानी प्रशोधनसहितको ढल निर्माण हुँदै
२९ फागुन २०८०, मङ्गलवार
बागलुङ । बागलुङ नगरपालिकाले स्थापना गरेको वीरशाली पन्त स्मृति गौरवमय पुरस्कार पर्वतका साहित्यकार प्राध्यापक डा जगन्नाथ रेग्मीलाई प्रदान गरिएको छ । नगरपालिकाले पाँच लाख रुपैयाँ अक्षयकोष स्थापना गरेपछि पहिलो पटक २५ हजार राशिको पुरस्कार रेग्मीलाई दिइएको हो ।