अब सेवाग्राहीको प्रतिक्रिया ‘क्युआर कोड’बाट
२८ फागुन २०८०, सोमवार
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सोमबार संसद् भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेसका युवराज शर्मा र नेकपा (माओवादी केन्द्र) का नारायण दाहालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।