हाजिरी जमानीमा छुटे महरा
९ चैत २०८०, शुक्रवार
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपालीको लगानी भित्र्याउन आवश्यक सबै नीति संशोधनका लागि सरकार तयार रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘नेपालमा सुरक्षित लगानीको वातावरण छ, तपाइँहरुले आफ्नो लगानी ल्याउन सक्नु पर्यो।’