छुटाउनुभयो कि?

पर्यटक लोभ्याउने रामपुरको वशिष्ठ गुफा

पाल्पा । कालीगण्डकी नदीको किनारमा अवस्थित वशिष्ठ गुफा क्षेत्रलाई आकर्षक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने भएको छ । यसका लागि  विभिन्न संरचना बनाएर व्यवस्थित गरिन लागिएको छ ।  पाल्पाको रामपुर नगरपालिका–४ स्थित भुलादीखोलाको भुद्रङ्गघाटमा रहेको गुफालाई स्थानीय सरकारले व्यवस्थित गर्न पछिल्लो समय विभिन्न पूर्वाधार निर्माणमा जोड दिएको छ ।

+