चुरोट–सुर्ती बिक्री रोक्ने महानगरको निर्णय कार्यान्वयन नगर्नू
२९ मंसिर २०८०, शुक्रवार
चितवन । पर्यटकीय नगरी सौराहामा १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० आयोजना हुने भएको छ । चार वर्षदेखि रोकिएको चितवन हात्ती महोत्सवलाई परिमार्जन गरी हात्ती तथा पर्यटन महोत्सव हुन लागेको हो ।