
चितवन । इच्छाकामना मन्दिर नजिकै ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तरकारी बोकेको ट्रक शुक्रबार बिहान गाउँपालिकाको वडा नम्बर २ चिसापानीमा दुर्घटना भएको हो ।
दुर्घटनामा इच्छाकामना–३ का ४० वर्षीय चालक अनिल गुरुङको मृत्यु भएको मुग्लिन प्रहरीले जनाएको छ । दुर्घटना भएको ट्रकको नम्बर खुल्न सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’
- शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार
- कक्षा १२ को परीक्षा समेत प्रभावित हुने संकेत
- मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
- छ पटक म्याद थप हुँदा पनि पुल निर्माण भएन