खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लाग्छ : कृषिमन्त्री
१ फागुन २०८०, मङ्गलवार
झापा । दमक नगरपालिकाले भूमिसम्बन्धी समस्या आगामी दुई वर्षभित्रमा टुङ्गोमा पुर्याएर जग्गाधनी प्रमाण पूर्जा वितरण गर्ने तयारी गरेको छ । दमकका १० वटा वडामा भूमिसम्बन्धी समस्या रहेका परिवारको सङ्ख्या ६ हजार बढी रहेको छ ।