नेपाली चिकित्सक र विद्यार्थीबारे अमेरिकी अदालतको आदेश
२ फागुन २०८०, बुधवार
चितवन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आम नागरिकमा सरकारप्रति धेरै गुनासो रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘सुशासन, सेवा प्रवाहको सन्दर्भमा संविधान निर्माण लगायतका महत्वपूर्ण कुरा टुङ्गीसकेपछि महशुस गर्ने खालको परिवर्तन हुन्छ भन्ने लागेको हो त्यो प्राप्त गर्न नसकेकोमा जनताको गुनासो छ ।’