छुटाउनुभयो कि?

बुद्ध जन्मस्थल लुम्बिनीको आम्दानी स्थानीय विकासमा लगाउन माग

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको भेटी लगायतबाट हुने आम्दानीको आधा हिस्सा लुम्बिनी सांस्कृतिक नगरपालिकालाई प्रदान गर्न माग गरिएको छ। लुम्बिनी बचाउ सङ्घर्ष समितिले यस्तो माग गर्दै लुम्बिनी गुरुयोजनाका लागि जग्गा दिनेदेखि  संरक्षण र विकासमा स्थानीयको योगदान अतुलनीय रहेको स्पष्ट पारेको छ। 

+