फागुनभित्र किसानले दूधको भुक्तानी पाउँछन् : मन्त्री भुसाल
२६ माघ २०८०, शुक्रवार
काठमाडौँ । एनसेल शेयर बिक्री सम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा पुगेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम कम्पनी एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन नेपाल सरकार मन्त्रिपरिषदमा विचाराधीन रहेकोे बताउनुभएको छ ।