खेलकुद

प्रिन्स दाहाल पेरिस ओलम्पिकमा पराजित

काठमाडौँ । नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिकमा पराजित भएका छन्। समूह चरणको अन्तिम खेलमा आज इजरायलका मिसा गिल्बरम्यानसँग प्रिन्स २–० को सोझो सेटमा पराजित भएका हुन् ।