प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्ध खोप अभियान शुभारम्भ
2081-10-22 अगाडि
काठमाडौँ । पाथीभरामा केबलकार निर्माणसम्बन्धी विवाद समाधान गर्न गठन गरिएको सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच आज दोस्रो दिन पनि वार्ता शुरु भएको छ । ललितपुरको हिमालय होटलमा दुई पक्षबिच वार्ता शुरु भएको हो ।