+

समाजवादी युवा मोर्चाद्वारा भ्रष्टाचारविरुद्ध प्रदर्शन


काठमाडौँ । समाजवादी युवा मोर्चा (योङ कम्युनिष्ट लिग, युवा संगठन नेपाल, युवा संघ नेपाल र नेपाल समाजवादी युवा संघ)ले भ्रष्टाचार, कालोबजारी र महंगी विरूद्ध तथा जनजीविकाको पक्षमा संयुक्त विरोध प्रदर्शन गरेको छ । 


माइतीघरबाट शुरू भएको प्रदर्शन नयाँ बानेश्वरसम्म पुगेर कोण सभामा परिणत भएको थियो । प्रदर्शनका सहभागिले सहकारी पीडितलाई न्याय, भष्ट्राचार नियन्त्रणका साथै अहिलेको गठबन्धन विरूद्ध पनि नारा लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै