+

न्याय परिषद् सदस्यमा दामोदर खड्का

काठमाडौँ ।  वरिष्ठ अधिवक्ता दामोदर खड्का न्याय परिषद् सदस्यमा नियुक्त  हुनुभएको छ ।


राष्ट्रपति रामचन्द्र पौडेले बूढानीलकण्ठ नगरपालिका–४ निवासी खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गर्नुभएको प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभएको छ ।

प्रवक्ता भट्टराईका अनुसार राष्ट्रपतिले वरिष्ठ अधिवक्ता खड्कालाई नेपालको संविधान बमोजिम नेपाल बार एशोसिएशनको सिफारिसमा न्याय परिषद् सदस्यमा नियुक्त गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै